काग्रेसले भोलीको संसद बैठकमा संबिधान संशोधनको बिषयलाई अघि बढाउने

काग्रेसले भोलीको संसद बैठकमा संबिधान संशोधनको बिषयलाई अघि बढाउने

  • बुधबार, मंसिर ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ,९ मंसिर ।

प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले भोलीको ब्यबस्थापिका संसदको बैठकमा संबिधान संशोधनको बिषयलाई अघि बढाउने भएको छ ।

आज बिहान बसेको काग्रेस पदाधिकारीको अनौपचारीक बैठकले जनसंख्याका आधारमा क्षेत्र निर्धारण र समानुपातीक समाबेशी सिद्धान्तका आधारमा प्रतिनिधित्वको ब्यबस्था गर्ने बिधेयकलाई अघि बढाउने निर्णय गरेको प्रबक्ता दिलेन्द्र बडुले जानकारी दिनुभयो ।

उहाले सरकार संबिधान संशोधनको बिषयमा गम्भीर नभएको बैठकले निष्कर्ष निकालेको बताउनु भयो । प्रबक्ता बडुले सिमाङकनको बिषयमा देखिएको बिबादलाई राजनितीक संबाद वा संसदीय समिती बनाएर छलफल गरी अघि बढ्न काग्रेसले आग्रह गरेको पनि जानकारी दिनुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी