मंसीर ८ काठमाण्डौं ।
विप्लव नेतृत्वको नेकपा माओवादीले बुधबारबाट नेपाल आउने भारतीय गाडीहरु प्रवेश गर्न नदिने भन्दै गाडी जहा भेट्यो त्यही जलाउने चेतावनी दिएको छ ।
नाकाबन्दीको विरोधमा आज राजधानीमा गरिएको शक्ति प्रदर्शनका क्रममा आयोजिक कार्यक्रमलाई सवोधन गर्दै पार्टी प्रवक्ता प्रकाण्डले राष्ट्रिय प्रतिरोध आन्दोलन स्वरुप त्यस्तो कार्बाही गर्न लागिएको बताउनु भयो ।
उहाले अब भारतीय दलाल र एजेण्टहरु विरुद्ध शसक्त कार्बाही गर्ने चेतावनी पनि दिनुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline