काठमाण्डौ,८ मंसिर ।
चितवनमा तीन हजार लिटर अवैध हवाइ इन्धनसहित चारजना पक्राउ परेका छन । चितवनको नारायणगढ बेल्चोकबाट ना २ ख ४३ ६५ नम्बरको ट्यांकरसहित चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बाँकेको नेपालगन्जबाट आएको उक्त ट्यांकर बेलचोक भन्ने स्थानमा गएर इन्धन झार्न लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरुलाई दिउँसो एक बजे पत्रकार सम्मेलन गरी सार्बजनिक गरीने प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline