कृषिमा आत्मनिर्भरको योजना ल्याउँदै : मन्त्री गजुरेल

कृषिमा आत्मनिर्भरको योजना ल्याउँदै : मन्त्री गजुरेल

  • सोमवार, मंसिर ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ,७ मंसिर ।

कृषि विकास मन्त्री हरिबोल गजुरेलले युवालाई विदेश जानबाट रोक्दै नेपाललाई कृषिमा नै आत्मनिर्भर बनाउने योजना वर्तमान सरकार ल्याउन लागेको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले भक्तपुरले आज आयोजना गरेकोे साक्षात्कारमा उहाँले युवालाई कृषिमा लाग्न उत्प्रेरित गर्दै नेपाललाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने वर्तमान सरकार हदैसम्म लचिलो बन्ने बताउनुभयो ।

हरेक क्षेत्रमा माफियाहरुको चलखेलले देश तहस नहस पारेको भन्दै कृषि क्षेत्र पनि माफियाहरुको सञ्जालबाट अछुतो नरहेको र सुधारका लागि कुरो भन्दा पनि काम गरेर देखाउने गजुरेलले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी