नवलपरासीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु, १७ घाईते

नवलपरासीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु, १७ घाईते

  • सोमवार, मंसिर ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ ७ मंसिर ।  

पूर्व–पश्चिम राजमार्ग अन्तरगत नवपरासीको गैंडाकोटमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाईते छन् ।

महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ४० ५७ नम्बरको यात्रुबाहक बस रोकी राखेको ना ४ ख १९१२ नम्बरको रोकिराखेको ट्रकमा ठोकिएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा महेन्द्रनगर नगरपालिका–६ का सन्तोष साह र लमजुङ्ग बोर्लेटारका बिमल कुँवर रहेको प्रहरी निरिक्षक किरण जोशिले जानकारी दिनुभयो ।

घाइते मध्ये १० जनाको अवस्था गम्भिर रहेका छन् । उनीहरुको चितवनको भरतपूर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी