साझा प्रस्ताव तयार पार्न सत्तारुढ तथा प्रतिपक्षी दलहरुको संयुक्त बैठक बस्दै

साझा प्रस्ताव तयार पार्न सत्तारुढ तथा प्रतिपक्षी दलहरुको संयुक्त बैठक बस्दै

  • सोमवार, मंसिर ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, ७ मंसिर । 

सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेको सयुक्त बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान बस्ने काँग्रेससहित प्रमुख ६ दलको बैठकमा साझा प्रस्ताव तयारीका विषयमा छलफल हुने एक नेताले बताए ।

संविधान संशाधनसहित प्रतिपक्षी दल काँग्रेसले उठाएका कतिपय माग सम्बोधन हुने गरि गृहकार्यका लागि हिजाको सर्वपदलीय बैठकले साझा प्रस्तावको अवधारण अगाडि सारेको थियो ।

भारतको अघोषित नाकाबन्दीबाट मुलुकमा जारी संकट सामाधानका तथा तराई मधेशमा विगत १ सय दिनदेखि आन्दोलन चर्कारहेको मोर्चाका माग र भुकम्पपछिको पुर्ननिर्माणका लागि प्राधिकरण गठन लगाएतका विषयमा पहिले साझा धारणा बनाउने र लगत्तै त्यसै आधारमा मोर्चासंग निर्णायक छलफल गर्न सत्तारुढ र प्रतिपक्षी काँग्रेस साहुहिक छलफलमा बस्ने भएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी