आन्दोलनरत मोर्चाका कार्यकर्ताले ट्रक र मोटरसाइकल जलाए

आन्दोलनरत मोर्चाका कार्यकर्ताले ट्रक र मोटरसाइकल जलाए

  • आइतवार, मंसिर ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

जनकपुर, ६ मंसिर ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको ढल्केवरमा गएराति आन्दोलनकारीले एउटा ट्रक र एउटा मोटरसाइकलमा आगजनी गरेका छन् ।

हिजोदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताकार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै ट्रक र मोटरसाइकल जलाएका हुन् ।

धनुषाको महोन्द्रनगर सखुवा बजारबाट राँगालिएर काठमाडौंका लागि छुटेको ज ४ ख ६२६ नम्बरको ट्रकमा राँगा झारेर आगजनी गरेको मोर्चाले जनाएको छ ।

यस्तै मोर्चाका कार्यकर्ताले इन्धनको तस्करी गर्ने गरेको भन्दै ज ४ प ६६६८ नम्बरको मोटरसाइकलमा आगजनी गरेका पनि प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी