सुनसरीमा बिरामी बोकेको एम्बुलेन्समा आक्रमण ,चालक गम्भीर घाइते

सुनसरीमा बिरामी बोकेको एम्बुलेन्समा आक्रमण ,चालक गम्भीर घाइते

  • शनिबार, मंसिर ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ,५ मंसिर ।

सुनसरीको दुहबीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले अक्सिजनसहित गम्भीर बिरामी बोकेको एम्बुलेन्समा आक्रमण गरेका छन ।

आक्रमणमा चालक आनन्द बिक गम्भीर घाइते भएका छन । उनको टाउमा गम्भीर चोट लागेको र अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

विराटनगरको सिटी अस्पतालबाट रिफर गरिएका एक गम्भीर बिरामीलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजानेक्रममा को १ च ४६१५ नम्बरको एम्बुलेन्समा मोर्चाका कार्यकर्ताले ढुंगामुडा प्रहार गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी