थरुहट संयुक्त संषर्घ समितीद्धारा पुनह आजबाट अनिश्चितकालीन आमहड्ताल सुरु

थरुहट संयुक्त संषर्घ समितीद्धारा पुनह आजबाट अनिश्चितकालीन आमहड्ताल सुरु

  • शनिबार, मंसिर ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ,५ मंसिर ।

सिमाङकनमा परिबर्तन सहित ३९ बुदे माग राख्दै आन्दोलन गर्दै आएको थारुवान थरुहट संयुक्त संषर्घ समितीले पुनह आजबाट अनिश्चितकालीन आमहड्ताल सुरु गरेको छ ।

आफना माग पुरा गर्न राजनितीक दलहरु गम्भीर नदेखिएको भन्दै आजबाट दबाब स्वरुप आन्दोलन थालिएको थरुहट तराइ पाटी नेपालका अध्यक्ष गोपाल दहितले जानकारी दिनुभयो ।

समितीले चितवन देखी कन्चनपुरसम्म थरुहट प्रदेश र पर्शा देखी झापासम्म थरुहट मधेश प्रदेश हुनुपर्ने माग गरेको छ । यस्तै जातिय जनसंख्याका आधारमा राज्यका निकायमा थारुहरुको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ ।

साउन २२ गतेदेखी आन्दोलनमा रहेको समितीले चाडपर्बलाई लक्षित गत असोज २७ गते आन्दोलनको कार्यक्रम स्थगीत गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी