जनकपुरमा टिफिन बम बिस्फोट हुदा एक बिद्यार्थी गम्भीर घाइते

जनकपुरमा टिफिन बम बिस्फोट हुदा एक बिद्यार्थी गम्भीर घाइते

  • शनिबार, मंसिर ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ,५ मंसिर ।

जनकपुरको पिपरिया–४, माइस्थानस्थित एक घरमा टिफिन बम बिस्फोट हुँदा एक बिद्यार्थी गम्भिर घाइते भएका छन ।

नरेश यादवको घरमा डेरा गरी बस्ने सिरहा, गौरीपुर–९का १८ वर्षिय श्रवणकुमार यादव बम आक्रमणमा परी गम्भीर घाइते भएका छन । कोठा सफा गर्ने क्रममा टिफिन बम बिस्फोट भएको थियो ।

बिस्फोट कसले गराएको भन्ने बारे खुल्न सकेको छैन । शरीरभरी बमको छर्रा लागेर गम्भीर घाइते भएका उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ