एमाले नेता माधब नेपालको घरमा तोडफोड

एमाले नेता माधब नेपालको घरमा तोडफोड

  • शुक्रबार, मंसिर ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ,४ मंसिर ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले एमाले नेता माधवकुमार नेपालको घरमा तोडफोड गरेका छन ।

रौतहतको गौरमा रहेको नेता नेपालको घरमा झण्डै ३ सयको हाराहारीमा गएका मोर्चाका कार्यकर्ताले तोडफोड गरेका हुन ।

मोर्चाका कार्यकर्ताले घरमा ईंटा र ढुंगा प्रहार गरेका थिए । उनीहरुले प्रहार गरेका ढुंगामुढाका कारण घरमा क्षति पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी