सरकारले बोलाए काग्रेस मोर्चासँगको वार्तामा सहभागि हुने

सरकारले बोलाए काग्रेस मोर्चासँगको वार्तामा सहभागि हुने

  • शुक्रबार, मंसिर ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, ४ मंसिर ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले बोलाएमा मोर्चासँगको वार्तामा सहभागि हुने निर्णय गरेको छ। सिंहदरबारमा बिहान बसेको संसदीय दलको बैठकले बार्तामा सहभागी हुने निर्णय गरेको हो ।

यस्तै बैठकमा पुननिमार्ण प्राधिकरणले पहिलेकै योजना अनुसार काम गर्नुपर्ने, सरकारले गरेका कामको एक महिनाको समिक्षा गरेर पार्टीले आफ्नो धारणा बनाउने, मुख्य निर्णय गर्नुअघि सरकारले प्रतिपक्षसँग छलफल गर्नुपर्ने लगायतका निर्णय गरेको केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले जानकारी दिनुभयो ।

बैठकमा अहिले देखिएको संवादहिनता अन्त्य गर्न कांग्रेसले संवादको प्रकृयालाई निरन्तरता दिने, नाकाबन्दीका कारण उत्पन्न परिस्थिती, मधेसी मोर्चाको आन्दोलन र महाधिवेशन तयारीबारे पनि छलफल भएको कांग्रेसले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी