काठमाण्डौ,४ मंसिर ।
मोरङमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले एम्बुलेन्स तोडफोड गरेका छन ।
बिरामी बोकेर रंगेलीबाट विराटनगर जाँदै गरेको एम्बुलेन्समा तोडफोड भएको हो । रंगेली वचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित को १ च ७९ ७९ नम्बरको एम्बुलेन्सलाई नियन्त्रणमा लिइ मोर्चाका कार्यत्रर्ताले तोडफोड गरेको प्रहरीले जनाएको छ ।
आन्दोलनकारीको तोठफोडबाट एम्बुलेन्समा सवार बिरामी बच्चा पनि घाइते भएका त्यहाबाट हाम्रा सहकर्मीले जनाएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline