इन्धन आयातसम्बन्धि सम्झौताका लागि नेपाली प्रतिनीधि टोली आज चीन जादै

इन्धन आयातसम्बन्धि सम्झौताका लागि नेपाली प्रतिनीधि टोली आज चीन जादै

  • शुक्रबार, मंसिर ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, ४ कार्तिक ।

व्यवसायिक रुपमा इन्धन आयातसम्बन्धि सम्झौताका लागि नेपाली प्रतिनीधि टोली आज चीन जादै छ ।

भारतले अघोषिरु नाकाबन्दी गरि इन्धन आयात ठप्प पारेपछि नेपाल आयल निगमले चीनसंग इन्धन आयात सम्बन्धि सम्झौता गर्न लागेको हो ।

वाणिज्य तथा आपुर्ति मन्त्रालयका सह सचिव शम्भु कोइरालाको नेतृत्वमा सात सदस्सिय टोली आज चीनको ल्हासा जान लागेको हो ।

टोलीमा अर्थ, कानुन र परराष्ट्र मन्त्रालयका पदाधिकारी समेत रहने वाणिज्य तथा आपुर्ति मन्त्री गणेशमान पुनले जानकारि दिनुभयो । यस्तै नेपाल आएल निगम र गुणस्थर विभागका प्राविधिक पनि टोलीमा रहनेछन ।

गत कार्तिक ११ गते नेपाल आएल निगम र पेट्रो चाइना पदाधिकारिबीच इन्धन खरिदको विषयमा हस्ताक्षर भएको थियो । चीन प्रस्थान गर्ने टोलीले पेट्रोलीयम पदार्थको मुल्य र ढुवानीसहित सबै विषयको टुंगो लगाउने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी