सरकारले ग्यास र इन्धन वितरण कार्यलाई प्रभावकारी बनाउन सकेन : कांग्रेस

सरकारले ग्यास र इन्धन वितरण कार्यलाई प्रभावकारी बनाउन सकेन : कांग्रेस

  • बुधबार, मंसिर २, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २ मंसिर ।  

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ग्यास र इन्धनको प्रभावकारी वितरण गर्न सरकार असफल रहेको निष्कर्ष किकालेको छ ।

आज बिहान सिहंदरबारमा बसको कांग्रेस पदाधिकारी बैठकले देशमा बढ्दै गएको कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।

बैठक पछि बोल्दै प्रबक्ता दिलेन्द्र बडुले मधेस आन्दोलनका सम्बन्धमा आज हुने भनिएको निर्णायक बार्ताका बारेमा आफूहरुलाई कुनै जानकारी नभएको बताउनु भयो ।

उहाँले निर्णायक बार्ताका नाममा जनतालाई अनावश्यक भ्रम पैmल्याउने काम नगर्न सरकारलाई आग्रह गर्नु भएको छ । बैठकले आफ्नो नेतृत्वमा दर्ता गराएको संविधान शंसोधनको विधेयक तत्काल अघि बढाउन समेत आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी