२६ बुलेट ग्यास नेपाल भित्रियो

२६ बुलेट ग्यास नेपाल भित्रियो

  • मङ्लबार, मंसिर १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ १ मंसिर । 

रुपन्देहीको बेलहिया नाकाबाट खाना पकाउने एलपी ग्यासका २६ वटा बुलेट नेपाल भित्रिएका छन् ।

भारतको अघोषित नाकाबन्दीपछि बेलहिया नाकाबाट पहिलो पटक सबै भन्दा धेरै परिमाणमा एलपी ग्यास भित्रिएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।

गएराति १० बजेसम्ममा डिजेलको एउटा ट्याङकर मात्र भित्रिएको र पेट्रोल भने नआएको प्रहरीले जनाएको छ । अन्य सामान बोकेका तीन सय २६ वटा गाडी पनि बेलहिया नाका भएर भित्रिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी