प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने

  • आइतवार, कार्तिक २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ २९ कार्तिक ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ ।

उहाँले सरकार गठन भएको एक महिना पुगेको अवसर पारेर आज अपरान्न ४ बजे देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

केही मन्त्री, सरकारमा सहभागि दल र पार्टी भित्रै छलफल गरेर सम्वोधन गर्ने तयारी गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताउनुभयो ।

यसअघि तिहार अघि नै सम्बोधन गर्ने भनिए पनि तयारी अभावका कारण केही दिन सारिएको हो । प्रधानमन्त्री ओलीले भारतको नाकाबन्दी, मधेस आन्दोलन लगायत विषयलाई समेटेर सम्बोधन गर्ने जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी