एमालेद्वारा वीरगन्ज पार्टी कार्यालयमा भएको आक्रमणप्रति भत्र्सना

एमालेद्वारा वीरगन्ज पार्टी कार्यालयमा भएको आक्रमणप्रति भत्र्सना

  • शनिबार, कार्तिक २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, २८ कात्तिक । वीरगन्जस्थित आफ्नो पार्टी कार्यालयमा भएको आक्रमणप्रति नेकपा (एमाले) ले निन्दा र भत्र्सना गरेको छ ।

आन्दोलनका नाममा योजनाबद्ध रूपमा पार्टी कार्यालयमा आक्रमण गरिएको भन्दै एमालेले कार्यालयमा भएको तोडफोड र आगजनीमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न समेत माग गरेको छ ।
“शान्तिपूर्ण आन्दोलनबाट आफ्ना माग राख्न सकिने प्रशस्त बाटा हुँदाहुँदै अपराधीका ढङ्गबाट गतिविधि सञ्चालन गर्नु गैरराजीतिक हर्कत हो”–एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी