निगमले अझै केही दिन सार्वजनिक सवारीलाई इन्धन दिन नसक्ने

निगमले अझै केही दिन सार्वजनिक सवारीलाई इन्धन दिन नसक्ने

  • शनिबार, कार्तिक २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ २८ कार्तिक ।  नेपाल आयल निगमले अझै केहीदिन सार्वजनिक सवारी साधनलाई इन्धन दिन नसक्ने जनाएको छ । मात्रै इन्धन दिने जनाएको छ ।

अहिले विभिन्न नाकाबाट नेपाल भित्रिएका इन्धन काठमाडौं ल्याउने तयारी भैरहेकाले त्यो इन्धन काठमाडौं नआइपुगेसम्म अत्यावश्यक गाडीलाई मात्र इन्धन दिने निगमको भनार्ए छ ।

वीरगंज नाका बाहेक अन्य नाकाबाट केही परिमाणमा इन्धन आपूर्ति भैरहेकाले त्यसलाई काठमाडौं ल्याएर वितरण गर्ने तयारी भइरहेको निगमका निर्देशक मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।

उता चीनले अनुदानमा दिएको पेट्रोल भने नेपाल ल्याउने काम भैरहेको छ । अब थोरै मात्र पेट्रोल ल्याउन बाँकी भएकाले यसको वितरणबारे भोली छलफल गरी टुङ्गो लगाउने घिमिरेको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी