नाकाबन्दी नगर्न काँग्रेस महामन्त्री सिटौलाको आग्रह

नाकाबन्दी नगर्न काँग्रेस महामन्त्री सिटौलाको आग्रह

  • मङ्लबार, कार्तिक २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ २४ कार्तिक ।  

नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले भारतीय नाकाबन्दीबाट नेपालीको जनजीवन अत्यन्त कष्टकर भएको भन्दै नाकाबन्दी नगर्न भारतसँग आग्रह गर्नुभएको छ ।

नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुई देशबीच सदियौँदेखि विद्यमान सम्बन्धलाई थप बिग्रन नदिई नयाँ उचाइमा पु¥याउन सबै अग्रसर हुनुपर्ने बताउनुभयो ।

उहाँले नेपालको संविधानमा नागरिकता वितरणको प्रावधानमा विगतको व्यवस्थाभन्दा अहिले बढी उदार भएको बताउनुभयो ।

मधेसको समस्या संसद्बाटै समाधान हुने भएकाले मधेस केन्द्रित दलहरु संसदमा आउनु सकारात्मक भएको भन्दै सिटौलाले अघिल्लो सरकारको समयमा संविधान संशोधनका लागि दर्ता गरिएका दुईबुँदे संशोधन प्रस्ताव पारित गराउन पार्टी अग्रसर रहेको स्पष्ट पार्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी