जाजरकोटमा राति ९ बजेभित्र होटल पसल बन्द गर्न निर्देशन

जाजरकोटमा राति ९ बजेभित्र होटल पसल बन्द गर्न निर्देशन

  • आइतवार, कार्तिक २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ २२ कार्तिक ।  

जाजरकोटमा शान्ति सुरक्षालाई ध्यान दिँदै स्थानीय प्रशासनले राति ९ बजेभित्र होटल, पसल बन्द गर्न निर्देशन दिएको छ ।

तिहारको अवसरमा शान्ति सुरक्षामा कमी हुन नदिन जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशन गरी राति ९ बजेभित्र सदरमुकाम लगायत जिल्लाका सबै ठाउँमा होटल, पसल, देउसी भैली, बन्द गर्न अनुरोध गरिएको छ ।

स्थानीय प्रशासनले यसअघि जिल्ला भित्रने नाकामा मदिराजन्य पदार्थ भित्रन नदिन कडा जाँच समेत गरेको थियो ।

जिल्लाको शान्ति सुरक्षामा कमी नहोस् भन्नका लागि यस्तो नियम लागु गरिएको प्रमुख जिल्ला अधिकारी शिवराज सेडाईंले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी