धुन्चे (रसुवा), २१ कात्तिक ।
चिनियाँ अनुदानको पेट्रोलियम पदार्थ लिन नेपाल आयल निगमका २७ वटा ट्याङ्कर आज तिव्वतको केरुङ पुगेका छन् ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बलका अनुसार केरुङ गएका ३४ खाली ट्याङ्करमध्ये सातवटाले पेट्रोलियम पदार्थ बोकी आज काठमाडौँतर्फ प्रस्थान गरिसकेका छन् भने २७ वटा ट्याङ्कर पेट्रोलियम पदार्थ भर्न केरुङमै बसेका छन् ।
गत कात्तिक १४ गतेयता ४४ ट्याङ्कर पेट्रोलियम पदार्थ नेपाल भित्रिसकेको सशस्त्र प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline