काठमाडौ २० कार्तिक ।
पूर्वप्रधानमन्त्री एवम् कांग्रेसका सभापति सुशिल कोइराला आज अमेरिका जाँदै हुनुहुन्छ ।
उहाँ आफ्नो नियमित स्वस्थ्य परिक्षणका लागि आज अपरान्न ४ बजे अमेरिका प्रस्थान गर्न लाग्नु भएको छ । कोइराला आज कतारको दोहा हुदै अमेरिका जाने कार्यक्रम छ ।
एक वर्षअघि फोक्सोमा क्यान्सर देखिएपछि रेडियो थेरापी गरेर फर्मिनुभएका कोइरालाले अमेरिकामा फलोअप परिक्षण गर्ने बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline