मधेशी मोर्चासंग पाटीगत रुपमा बार्ता गर्ने काग्रेसको तयारी

मधेशी मोर्चासंग पाटीगत रुपमा बार्ता गर्ने काग्रेसको तयारी

  • बिहिबार, कार्तिक १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाण्डौ,१९ कात्तिक ।

प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले तराइका जिल्लामा आन्दोलन गर्दै आएको मधेशी मोर्चासंग पाटीगत रुपमा बार्ता गर्ने तयारी गरेको छ ।

काग्रेसले केन्द्रिय कमिटी बैठक मार्फत मधेशी मोर्चासंग छलफल गर्न बार्ता टोली बनाउने गृहकार्य थालेको नेताहरुले बताएका छन ।

संसदको ठुलो दलको हैसियतले मधेश समस्याबारे बार्ता गर्न आफनो नेत्तृवमा सर्बदलिय वा संसदिय समिती बनाउनु पर्नेमा हिजै पाटी सभापति शुसिल कोइरालाले प्रधानम्नत्री केपी शर्मा ओलीसंग छलफल गर्नुभएको थियो।

काग्रेसले मधेश केन्द्रित दलहरु आफुसंग निकट रहेको निष्कर्ष निकाल्दै पाटीमै बार्ता टोली बनाएर मोर्चासंग छलफलको प्रयास गर्ने केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

यसैबिच चारदिनदेखी जारी काग्रेस केन्द्रिय कमिटी बैठकमा आज पाटीको आगामी महाधिबेशनका बारेमा छलफल हुने प्रबक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिनुभयो । बैठक सानेपास्थित पाटी कार्यालयमा बिहान ११ बजे बस्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी