बाबुराम पहिला पनि माओवादी थिएनन्ः बास्तोला

बाबुराम पहिला पनि माओवादी थिएनन्ः बास्तोला

  • बिहिबार, कार्तिक १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

कार्तिक १९ काठमाण्डौं ।

नेकपा माओवादीका स्थायी समितिका सदस्य धमेन्द्र बास्तोलाले एमाओवादी छाडेर नया शक्ति बनाउछु् भनेर लागेका बाबुराम भट्टराई पहिले पनि माओवादी नभएको दावी गर्दै उनको नया शक्ति सफल नहुने बताउनु भएको छ ।

मिर्मिरेसग‘ कुरा गर्दै नेता बास्तोलाले बाबुराम भट्टराईलाई मोहन बिक्रम सिंहले समेत बुर्जुवा भन्दै जिल्ला कमिटिमा राख्न नमानेको स्मरण गर्दै प्रचण्डले मात्र स्पेस दिएर माओवादी आन्दोलनमा ल्याएको बताउनु भयो ।

उ‘हाले बाबुराम माओवादी आन्दोलनबाट चर्चामा आएका सामाजिक जनवादी भएको र अहिले भारतको अरविन्द केजरीवालबाट प्रभावित भएर नया चुनाव जित्ने शक्ति बनाउन लागेको टिप्प्णी गर्नु भयो ।

बास्तोलाले बाबुरामले चुनावै जीते पनि आन्दोलन र जनताको दृष्टिले त्यो सफल नहुने भन्दै बाबुराम अहिले सामाजिक जनवादीबाट दलाल पूजिपति वर्गको सेवकका रुपमा आउन लागेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी