पार्टी छाड्न खोजेकालाई कारवाही गर्ने एकीकृत माओवादीको निर्णय

पार्टी छाड्न खोजेकालाई कारवाही गर्ने एकीकृत माओवादीको निर्णय

  • बुधबार, कार्तिक १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं,१८ कात्तिक ।

एकीकृत नेकपा माओवादीले पार्टी नेतृत्वप्रति असन्तुष्टी जनाउँदै पत्र पठाउने नेताहरुलाई कारवाही गर्ने निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बिहान बसेको स्थायी समिति बैठकले पार्टी छाड्ने संकेत गरेका नेताहरुलाई कारवाही गर्ने निर्णय गरेको हो ।

उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय भएको सो पाटीले जनाएको छ । पाटी छोड्ने संकेत गरेका केहीलाई पहिल्यै स्पष्टीकरण सोधिएको र उनीहरुको जवाफ चित्तबुझ्दो नभएकाले उनीहरुलाई कारवाही थाल्ने प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।

पार्टी स्थायी कमिटी, पोलिटव्युरो, केन्द्रीय समिति र केन्द्रीय सल्लाहकार समितिमा आबद्ध ४५ जना नेताहरुले हिजो पार्टी मुख्यालयमा पुगेर असहमति पत्र बुझाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी