दाङमा एचआइभी संक्रमितको संख्या बढ्दै

दाङमा एचआइभी संक्रमितको संख्या बढ्दै

  • मङ्लबार, कार्तिक १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ,१७ कात्तिक ।

दाङमा एचआइभी संक्रमितको संख्या बढ्दै गएको छ । पाँच वर्ष अघि १५८ जना संक्रमित भेटिएकामा अहिले २७८ जनामा एचआइभीको संक्रमण देखिएको छ ।

एचआइभी र एड्सको क्षेत्रमा काम गर्दै आएको दाङ प्लसका अनुसार वर्षै्पिच्छे एचआइभी संक्रमितको संख्या बढ्दै गएको छ ।

आव ०७०÷७१ मा २५४ र आव ०७१÷७२ मा आइपुग्दा २७८ जनामा एचआइभीको संक्रमण देखिएको दाङ प्लसका संयोजक प्रकाश नेपालीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी