पत्रकारलाईतेलको व्यवस्था मिलाईन्छः मन्त्री पुन

पत्रकारलाईतेलको व्यवस्था मिलाईन्छः मन्त्री पुन

  • सोमवार, कार्तिक १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, १६ कात्तिक ।
भारतले नाकाबन्दी गरेपछि नेपालमा इन्धन संकट बढेको र नेपाली जनताले दुःख पाएको स्मरण गराउँदै यस दुःखद् घडीमा पनि पत्रकारहरूले आफ्नो जिम्मेवार पूरा गर्दै आएको स्मरण गराउँदै राष्ट्रिय अनलाइन पत्रकार संघले बाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनलाई ज्ञापन पत्र बुझाएको छ ।

राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना सहितको समूहले बाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै मन्त्री पुनले प्रक्रिया मिलाएर १र२ दिन भित्रनै पत्रकारहरूलाई इन्धन उपलब्ध गराउने बचन दिएका छन् । संघले यस्तो कठिन अबस्थामा बाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी समाल्नु भएकोमा सफल कार्यकालको सुभकामना समेत सघले ब्यक्त गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी