सिरहामा ग्यासको कालोबजारी बढ्यो

सिरहामा ग्यासको कालोबजारी बढ्यो

  • सोमवार, कार्तिक १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाण्डौ,१६ कात्तिक ।

संयुक्त मधेसी मोर्चाको जारी आमहडतालको मौका छोपी सिरहामा खाना पकाउने ग्यासको कालाबजारी बढेको छ । आमहडतालका कारण यातायातका साधन नचलेको भन्दै व्यापारीले खाना पकाउने ग्यासको कालोबजारी गर्दै आएका हुन ।

बजारमा खाना पकाउने ग्यास थोरै संख्यामा आउने गरेको मौका छोपी स्थानीय व्यापारीहरु ग्यासको कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्दै आएको उपभोक्ताको गुनासो छ । ग्यासको अभाव देखाउँदै स्थानीय ग्यास विक्रेताले तोकिएको मूल्यभन्दा बढी मूल्यमा ग्यासका सिलिन्डर बिक्री गर्दै आएको उपभोक्ताले बताएका छन ।

एक सिलिन्डर ग्यासको बिक्री मूल्य रु एक हजार ४०० भए पनि स्थानीय ग्यासका विक्रेताले एक सिलिन्डर रु दुई हजारदेखि रु दुई हजार ५०० सम्ममा बिक्री गर्दै आएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी