रक्सौल नाका आज बिहानबाट खुल्यो

रक्सौल नाका आज बिहानबाट खुल्यो

  • सोमवार, कार्तिक १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ,१६ कात्तिक ।

वीरगन्जको रक्सौल नाका आज बिहान ५ बजेबाट खुलेको छ । प्रहरीले बिगत ४१ दिनदेखी बिरगंजको मितेरी पुलमा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्तालाई हटाएपछि नाका खुलेको हो ।

धर्नामा बसेका मोर्चाका कार्यकर्तालाई प्रहरीले बिहानै हटाएको थियो । हटाउने क्रममा सामान्य झडप पनि भएको त्यहाबाट हाम्रा सहकर्मीले जनाएका छन ।

थोरै संख्यामा रहेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्तालाई प्रहरीको टोलीले हटाउन सफल भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी