मधेस समस्या समाधानका लागि पार्टीले प्रममा उम्मेदवारी दिएको हो–बडु

मधेस समस्या समाधानका लागि पार्टीले प्रममा उम्मेदवारी दिएको हो–बडु

  • आइतवार, कार्तिक १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

भीमदत्तनगर, १५ कात्तिक । नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले काँग्रेसले सोचबुझका साथ सरकारको नेतृत्व गर्न उम्मेदवारी दिएको बताउनुभएको छ ।

कार्यकर्ता भेटघाटका क्रममा आज बिहान कञ्चनपुरको भीमदत्तनगर आइपुग्नुभएका नेता बडुले भन्नुभयो,“काँग्रेस शीर्ष नेतृत्व र केन्द्रीय समितिको सहमतिमा सभापति कोइरालाले उम्मेदवारी दिनु भएको हो ।”

उहाँले मधेसको समस्या समाधानका लागि पनि पार्टीले प्रधानमन्त्रीमा उम्मेदवारी दिएको स्पष्ट गर्र्दै पार्टी कार्यकर्तालाई बिचलित नहुन आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी