काठमाण्डौ,१५ कात्तिक ।
उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक अहिले बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा मधेसी मोर्चाले उठाएको राजनीतिक मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको एक नेताले जानकारी दिए ।
आजको बैठकलाई निर्णायक बनाउन उच्चस्तरीय समितिले मधेसको समस्या समाधानका लागि सरकारले चाल्नुपर्ने कदम, आजको वार्तामा हुने छलफलका एजेन्डा लगायतका विषयमा छलफल गरिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline