काठमाण्डौ,१४ कात्तिक ।
नयाँ उपराष्ट्रपतिमा एकिकृत नेकपा माओबादीका नन्दकिशोर पुन निवाचित हुनभएको छ ।
ब्यबस्थापिका संसद बैठकमा सभामुख ओनसरी घर्तीले एकिकृत नेकपा माओबादीका नन्दकिशोर पुन ३ सय २३ मत प्राप्त गर्दै बिजयी भएको घोषणा गर्नुभएको छ । पुन माओबादीका पूर्व लडाकू कमाण्डर हुनुहुन्छ ।
उपराष्ट्रपतिमा मतदान गरेका ५५६ मतदाता मध्ये पुनका पक्षमा ३२५ मत प्राप्त भएको छ ।
उपराष्ट्रपतिका अर्का उम्मेद्धावर कांग्रेसका अमियकुमार यादवले २१२ मत प्राप्त गर्नुभएको संसद सचिबालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline