काठमाडौं, कार्तिक १४ ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोली विहान ११ बजे बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पछिल्लो समयमा राष्ट्रपति, प्रधानमन्त्री लगायतका पदमा पार्टीले दिएको उमेद्वारीको वारेमा छलफल हुने काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव क्रृषिकेश तिवारीले जानकारी दिनुभयो ।
तिवारीका अनुसार मधेश आन्दोलन र भारतले लगाएको अघोषित नाकाबन्दी एवम् पार्टीको १३ औं महाधिवेशनको बारेमा समेत वैठकमा छलफल हुने जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline