लामो समयपछि आज बिहान एउटा पराकम्प

लामो समयपछि आज बिहान एउटा पराकम्प

  • शनिबार, कार्तिक १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं १४ कार्तिक ।

लामो समयपछि आज बिहान भूकम्पको एउटा पराकम्प गएको छ ।

आज बिहान ९ बजेर २८ मिनेटमा रसुवा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि गत असोज ३० गते दोलखा केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो ।

वैशाख १२ को शाक्तिशाली भूकम्पपछि हालसम्म चार रेक्टर स्केल भन्दा माथिका चार सय ६ भन्दा बढी पराकम्प गइसकेको केन्द्रले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी