पुर्व गृहराज्यमन्त्री कंडेलको हत्या गर्ने प्रयास

पुर्व गृहराज्यमन्त्री कंडेलको हत्या गर्ने प्रयास

  • शुक्रबार, कार्तिक १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाण्डौ,१३ कात्तिक ।

पुर्व गृहराज्यमन्त्री देवेद्रराज कंडेललाई गोलि हान्ने हत्या गर्ने प्रयास भएको छ ।

उहाकै गृहनगर नवलपरासीमा कार्यकर्तासंग बसीरहेका बेला दुई भारतीय नागरीकले हत्या गर्ने प्रयास गरेका हुन ।

नवलपरासीका प्रहरी उपरिक्षक नलप्रसाद उपाध्यायका अनुसार उनीहरुले घरमा बनेको पेस्तोलले गोलि हान्ने प्रयास गरेका थिए । हत्या गर्ने प्रयास गर्ने दुइजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक उज्जल गर्तौला र जोगेन्द्र पासवान रहेका प्रहरी उपरिक्षक उपाध्यायले जानकारी दिनुभयो ।

भारतीय सूटरहरुले कसको योजनामा पुर्बगृहराज्य मन्त्रीमाथि गोली प्रहार गर्ने प्रयास गरेको नखुलेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी