काठमाडौ १२ कार्तिक ।
सरकारी वार्ता टोली र तराई मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच आज दोस्रो चरणको वार्ता हुदैछ ।
परराष्ट्र मन्त्रालयमा दिउँसो एक बजेपछि हुने वार्तामा सरकारले ठोस प्रस्ताव सहित मोर्चासँग छलफल अघि बढाउने तयारी गरेको छ ।
सिमांकनका विषयमा मोर्चालाई अधिकतम मान्य हुने गरी सरकारलाई प्रस्ताव लैजाने गरी गृहकार्य जारी राखेको सरकारी वार्ता टोलीका एक सदस्यले बताउनु भयो ।
सिमांकन लगायत नयाँ संविधानका विभिन्न बुादामा असन्तुष्टी जनाउदै मोर्चाले लामो समयदेखि तराई मधेशमा आन्दोलन गर्दै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline