अवैध सुनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

अवैध सुनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

  • बुधबार, कार्तिक ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, ११ कात्तिक ।

एअर अरेबियाको बिमानबाट नेपाल आएका भारतीय नागरिक सञ्जय गोयन्कालाई प्रहरीले २२८ ग्राम सुनसहित पक्राउ गरेको छ ।

अन्तर्रा्ष्ट्रिय विमानस्थलको भन्सार क्षेत्र पार भइसके पश्चात शङ्का लागी प्रहरीले जाँच गर्ने क्रममा जुत्तामा लुकाई ल्याएको अवस्थामा तीन टुक्रामा रहेको उक्त सुन बरामद भएको थियो ।

यसैगरी हङ्कङबाट काठमाडाँै आएका बेलायती राहदानी भएका नेपाली नागरिक विक्की गुरुङलाई भन्सार क्षेत्र पार भई बाहिर निस्कदै गरेको अवस्थामा प्रहरीले हातमा लगाएको ९४ ग्रामका सुनको बाला एक थानसहित पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी