वरिष्ठ अधिवक्ता गणेशराज शर्माको निधन

वरिष्ठ अधिवक्ता गणेशराज शर्माको निधन

  • मङ्लबार, कार्तिक १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं,१० कार्तिक ।

वरिष्ठ अधिवक्ता गणेशराज शर्माको निधन भएको छ ।

राजधानीको धोबीधारास्थित आफनै निवासमा आज अपरान्ह ३ बजेर ३५ मिनेटमा उहाको निधन भएको पारीबारीक स्रोतले जनाएको छ ।

उहा स्वर्गिय बिपी कोइरालाको बकिल समेत हुनुहुन्यो । बिगत लामो समयदेखि अल्जाइमर्स रोगबाट ग्रस्त हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ