सरकारी बार्ता टोलीद्धारा झा मोर्चासँग पहिलो पटक वार्ता

सरकारी बार्ता टोलीद्धारा झा मोर्चासँग पहिलो पटक वार्ता

  • मङ्लबार, कार्तिक १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

कात्तिक १०, काठमाडौं ।

सरकारी वार्ता टोली र आन्दोलनरत संघीय मधेशी मोर्चाबीच आज पहिलो पटक औपचारीक वार्ता भएको छ ।

मोर्चाले परराष्ट्रमन्त्रालयमा भएको वार्तामा सरकारसमक्ष १ सय २ बुँदे संविधान संशोधन प्रस्ताव पेश गरेको छ ।

संविधानको प्रस्तावना, नागरीकता, संघीयता सहित अन्य विषय गरी १ सय २ बुँदे संसोधन प्रस्ताव पेश गरेको नेपाल सद्धभावनका अध्यक्ष अनिल झाले जानकारी दिनुभयो ।

आफ्नो संशोधन प्रस्तावमा रहेका जायज माग पुरा गर्ने प्रतिबद्धता सरकारी वार्ता टोलीले जनाएको अध्यक्ष झाले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी