आन्दोलनलाई थप कडा बनाउने मधेसी मोर्चाको चेतावनी

आन्दोलनलाई थप कडा बनाउने मधेसी मोर्चाको चेतावनी

  • मङ्लबार, कार्तिक १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं,१० कात्तिक ।

तराईका जिल्लामा बिगत २ महिना देखी आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई थप कडा बनाउने घोषणा गरेको छ ।

राजधानीमा आज भएको साक्षात्कार कार्यक्रममा मोर्चाका नेताहरुले आफूहरुका माग सम्बोधन गर्न सरकारले नचाहेको भन्दै आन्दोलनलाई थप कडा बनाउने चेतावनी दिएका छन ।

सद्भावना पार्टीका सहअध्यक्ष अर्थात मधेसी मोर्चाका वार्ता टोली सदस्य लक्ष्मणलाल कर्णले सरकारी वार्ता टोलीसँग माग सम्बोधन गर्न प्रस्ट एजेन्डा नभएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी