हेटौँडा, ४ कात्तिक ।
काठमाडौँबाट रौतहटको गौरतर्फ जान लागेको ना २७ प ५२ २७ नम्बरको मोटरसाइकललाई ना २४ प ८९ ६६ नम्बरको मोटरसाइकलले हेटौँडामा ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा उपनगरपालिका–१० बस्ने ३० वर्षीय भेला शर्माको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिने अर्को मोटरसाइकल चालक रौतहटको लक्ष्मीनियापुर–७ बस्ने २५ वर्षीय राकेश शाह गम्भीर घाइते भएका छन । उनको चितवनस्थित पुरानो मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline