काठमाडौं, ३ कार्तिक ।
उच्चस्तरीय राजनीतिक संयन्त्रले इन्धन आयात सहज बनाउन र मधेस केन्द्रित दलसँग सार्थक वार्ता गर्न सरकारसँग आग्रह गरेको छ ।
बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले भारतसँगै अरु देशबाट इन्धन आयातको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको संयन्त्रका सदस्य एवं नेकपा मालेका महासचिव सिपी मैनालीले जानकारी दिनुभयो ।
भारतले रक्सौल नाका अझै खुलाउने संकेत नगरेकाले अरु नाकाबाट आयात बढाउन र अरु विकल्पबारे पनि सोच्न सरकारसँग आग्रह गरिएको उहाँले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline