एमालेले मन्त्री छान्न सकेनन

एमालेले मन्त्री छान्न सकेनन

  • सोमवार, कार्तिक २, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ, २ कात्तिक ।

नेकपा एमालेले अझै मन्त्री टुगो लाएको छैनन ।

आज बसेको स्थायी कमिटीको बैठकमा मुलुकमा उत्पन्न पेट्रोलियम पदार्थको अभाव, सरकार विस्तारलगायत समसामयिक विषयमा छलफल भए पनि ठोस निर्णय गर्न सकेनन ।

प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको बैठकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको भारत भ्रमण, सीमामा भइरहेको अघोषित नाकाबन्दी खुलाउने उपाय, पार्टीका तर्फबाट थप मन्त्री चयनबारे छलफल भएको थियो ।

एमालेका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बैठकमा ठोस निर्णय नभए पनि आपसी छलफल भने गरिएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी