उपसभामुखले आज सपथ ग्रहण गर्दै

उपसभामुखले आज सपथ ग्रहण गर्दै

  • सोमवार, कार्तिक २, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, २ कार्तिक ।

व्यवस्थापकिा संसदका उपसभामुख गंगा प्रसाद यादवले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैहुनुहुन्छ ।

यादवले सिंहदरबारस्थित राष्ट्रिय सभाको भवनमा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

उहालाई सभामुख ओनसरी घर्तिले आज विहान ११ बजे सपथ ग्रहण गराउनुहुनेछ ।

सपथ ग्रहणलगत्तै उपसभामुख यादवले आजै पदभार ग्रहण गर्नुहुनेछ । यादव सर्वसम्मत रुपमा उपसभामुखमा चयन हुनुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी