काठमाडौं, २ कार्तिक ।
तिन दिने औपचारिक भ्रमणमा भारत जानुभएको उपप्रधान एव परराष्ट्र मन्त्री कलम थापाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता गर्दैहुनुहुन्छ ।
भ्रमण सकेर आज स्वदेश फर्किनुलाग्नु भएका थापाले विहान ११ प्रधानमन्त्री मोदीसंग भेटवार्ता हुने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
भेटमा परराष्ट्रमन्त्री थापाले भारतबाट भएको आघोषित नाकाबन्दी र त्यसबाट मुलुकमा उत्पन्न समस्याका बारेमा अवगत गराउदै नेपालसंगको पारवहन समस्यालाई हटाउन अनुरोध गर्ने बताइएको छ ।
अस्ति भारतको नयादिल्ली जानुभउका परराष्ट मन्त्री थापाले हिजो भारतीय विदेशमन्त्री सुष्मा सेराज र गृहमन्त्री राजनाथ सिहं लगाएतसंग भेटवार्ता गर्नुभएको थियो ।
परराष्ट्रमन्त्री थापा आजै स्वदेश फर्किनुहुने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline