काठमाडौँ, १ कात्तिक ।
नवनिर्वाचित सभामुख ओनसरी घर्तीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति डा. यादवले सभामुख घर्तीलाई शपथ ग्रहण गराउनु भएको हो ।
व्यवस्थापिका–संसद्ले गत असोज २९ गते सभामुखमा घर्तीलाई निर्वा्चित गरेको थियो । घर्ती एकीकृत नेकपा (माओवादी)का तर्फबाट रोल्पा क्षेत्र नं २ बाट निर्वा्चित हुनुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline