एनएमबी बैंकको इटहरी शाखा खुल्यो

एनएमबी बैंकको इटहरी शाखा खुल्यो

  • आइतवार, कार्तिक १, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

इटहरी, १ कात्तिक ।

विभिन्न चारवटा वित्तीय संस्था गाभेर बनेको एनएमबी बैंक लिमिटेडको इटहरी शाखाको आज उद्घाटन भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वाञ्चल अध्यक्ष टंक दुलालले शाखाको उद्घाटन गर्नुभएको हो ।

नेपालभर ६९ वटा शाखा सञ्चालनमा रहेको एनएमबी बैंकमा छ सय जना भन्दाबढी कर्मचारी कार्यरत छन् । रु छ अर्ब २० करोड पुँजी रहेको यो बैंकको निक्षेप रु ५४ अर्ब र कर्जा लगानी रु ४१ अर्ब छ ।

यस बैंकको पूर्वाञ्चलको इटहरी, विराटनगर, लहान, धरान र बिर्तामोडमा शाखाहरु रहेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी