नेपाली काग्रेसले सभामुख र उपसभामुखमा उमेद्वारी नदिने

नेपाली काग्रेसले सभामुख र उपसभामुखमा उमेद्वारी नदिने

  • शुक्रबार, अशोज २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ,२९ असोज ।

नपाली कांग्रेसले सभामुख र उपसभामुखमा आफ्नो पार्टीबाट उमेद्वारी नदिने भएको छ ।

आज बिहान महाराजगञ्जस्थित पार्टी सभापति सुशील कोइराला निवासमा बसेको पदाधिकारी बैठकले सभामुख र उपसभामुखमा पार्टीबाट उमेद्वारी नदिने निर्णय गरेको एक नेताले बताए ।

राष्ट्रपति र उपराष्ट्रपतिको पदमा भने प्रधानमन्त्री चुनावमा सघाएका दलसँग छलफल गरेर उमेद्वारी दिने कांग्रेसको तयारी छ ।

सत्तारुढ गठबन्धनका तर्फबाट एकीकृत नेकपा माओवादीकी ओनसरी घर्तीले सभामुख र राप्रपा नेपालका गंगाप्रसाद यादवले उपसभामुखमा उम्मेदवारी दिनुुहुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी