सुश्माको ‘छोटो मिनीस्कट’(भिडियो सहित)

सुश्माको ‘छोटो मिनीस्कट’(भिडियो सहित)

  • आइतवार, अशोज २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

काठमाडौं ।

नायिका एवं  मोडेल सुश्मा अधिकारीको ‘छोटो मिनीस्कट’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

नायिका सुश्मा र दुर्गेश थापाको नृत्य रहेको ‘छोटो मिनीस्कट’ म्यूजिक भिडियो युट्युवमा पनि सार्वजजनिक गरिएको छ ।

यस गीतमा संगीत शब्द बसन्त थापाको रहेको छ, भने स्वर गायक÷नायक दुर्गेशको रहेको छ ।

¥यापमा बादल  थापाले साथ  दिएका छन् ।क्यामरामा अर्जुन तिवारी छन् । क्रान्ति केसीले निर्देशन गरेको गीत राजेन्द्र भट्टले लेखेका हुन ।

युवा पिढीलाई लक्षित गरी बनाइएको म्यूजिक भिडियोमा गीतको बोलझै सुश्माले मिनिस्कटमा नृत्य गरेकी छिन ।

सुश्माले यसअघि थुप्रै म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन्, भने अनौठो प्रेम कथा, दिवाना २ र खुर्पा फिम्लमा नायिकाको रोल खेलिसकेकी छिन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी